बिहीबार, चैत्र २१,२०८१ 04:41:47
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:41:47
IME remit
Global IME Bank Limited

नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा निरौला

Hyundai Nepal
नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा निरौला
Nabil Bank Limited

काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोशहरि निरौला नियुक्त भएका छन् । निरौला संस्थापक समूह ‘क’का तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क (संस्थापक समूह) ५ मा भएको व्यवस्था अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव कम्पनीको सञ्चालक समितिको सदस्य रहने प्रावधान अनुसार निरौलालाई नयाँ सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत कात्तिक २३ गते सञ्चालक नियुक्त भएका निरौलाले मंसिर ४ गते गापनियता र इमान्दारिताको शपथ लिएका छन् । उनलाई यसअघिका सञ्चालक बाबुराम भण्डारीको स्थानमा नियुक्त गरिएको हो ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.