बुधबार, चैत्र २०,२०८१ 12:43:55
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:43:55
IME remit
Global IME Bank Limited

क्रिसमस र नयाँ वर्षमा एनटिसीबाट रु. ५००० सम्मको नगद गिफ्ट पाइने भन्दै भ्रमको खेती, सचेत हुन आग्रह

Hyundai Nepal
क्रिसमस र नयाँ वर्षमा एनटिसीबाट रु. ५००० सम्मको नगद गिफ्ट पाइने भन्दै भ्रमको खेती, सचेत हुन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नेपाल टेलिकमले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा रु. ५ हजारसम्मको नगद पुरस्कार भन्दै गरिएको प्रचारप्रसारको भ्रममा नपर्न आग्रह गरेको छ । 

Shivam Cement
Bizshala
CG Motors

एक विज्ञप्ति जारी गर्दै टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजारसम्मको नगद तथा उपहारको व्यवस्था गरेकोु भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन आग्रह गरेको हो । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको  आधिकारिक वेबसाइटलाई  मात्र  आधार  मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ । प्रवक्ता हरि ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.