मंगलवार, आश्विन २८,२०८२ 03:29:02
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:29:02
IME remit
Global IME Bank Limited

नेपाल टेलिकमद्वारा सस्तो दरमा भारतमा कल गर्नका लागि एक्सेस कोड र महसुल दर परिमार्जन

Hyundai Nepal
नेपाल टेलिकमद्वारा सस्तो दरमा भारतमा कल गर्नका लागि एक्सेस कोड र महसुल दर परिमार्जन
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्नका लागि एक्सेस कोड १४२४ को महसुल दर तथा पल्सदर परिमार्जन गरेको छ । नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये  एक्सेस १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो ।  

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई पुस १५ गते राती १२ बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको छ ।

Shivam Cement
Bizshala
CG Motors

यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.