काठमाण्डौ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा अवरुछ भएको छ । टेलिकमले एक सूचनाजारी गर्दै प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जनाएको छ ।
साथै, यथाशीघ्र समस्या समाधानका लागि प्रयास भईरहेको टेलिकमले जनाएको छ । यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।