आईतवार, असार १५,२०८२ 01:25:18
  • आईतवार, असार १५,२०८२ 01:25:18
Global IME Bank Limited

नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त

Hyundai Nepal
नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त भएकी छन् । भट्टराई कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा संस्थापक सञ्चालक नियुक्त भएकी हुन् ।  

उनलाई गत वैशाख २१ गतेको सचिवस्तरीय निर्णयले नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । भट्टराईले गत वैशाख २४ गते गोपनियता तथा इमान्दारिताको सपथ लिएको कम्पनीले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

भट्टराईलाई यसअघिका सञ्चालक कोमल बहादुर खत्रीको स्थानमा नियुक्त गरिएको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.