काठमाण्डौ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । टलिकमको मोबाइल तथा ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको हो । टेलिकमको नेटवर्कमा फोन नलाग्ने र एसमएम नजाने ,ब्यालेन्स हेनै नमिल्ने, रिचार्ज नहुने जस्ता भुक्तानीसँग सम्बन्धित समस्याहरु समस्या पनि देखिएको छ।
आज दिउँसो ४.३० बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।