बिहीबार, बैशाख ११,२०८२ 07:19:08
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:19:08
IME remit
Global IME Bank Limited

मिथिला लघुवित्तद्वारा लाभांशदर संशोधन, अब कति कायम ?

Hyundai Nepal
मिथिला लघुवित्तद्वारा लाभांशदर संशोधन, अब कति कायम ?
Nabil Bank Limited

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । संस्थाको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरिएको लाभांशदर सैशोधन गरेको हो ।  

गत मंसिर २ण् गते बसेको संस्थाको बैठकले संस्थाका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१४२८५७१३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको थियो ।  भुलवसश अन्यथा हुन गएकोमा संस्थाले उक्त लाभांशदर संशोधन गरेको जनाएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

संस्थाले उक्त लाभांशदर संशोधन गर्दै गत आवका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

 

Muktinath Bikas Bank Limited

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.