मंगलवार, कार्तिक ३,२०८३ 01:35:25
  • मंगलवार, कार्तिक ३,२०८३ 01:35:25
Global IME Bank Limited

ग्लोबल आइएमई म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा

Bizshala
ग्लोबल आइएमई म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा
New Office

काठमाण्डौ। ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनअन्तर्गत सञ्चालित ग्लोबल आइएमई म्युचुअल फण्डका दुई योजनाले आर्थिक वर्ष २०८२/८३ को प्रतिफल घोषणा गरेका छन्।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको २१ गते बसेको सञ्चालक समितिको ३०७औँ बैठकले गरेको निर्णयअनुसार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ का इकाइधनीलाई योजनाको आकारको १२ प्रतिशतका दरले नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रतिफल रकममा करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

योजनाको आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल वितरणसम्बन्धी निर्णय गरिएको हो। प्रतिफल वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी इकाइधनीलाई रकम उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यस्तै, सोही बैठकले ग्लोबल आइएमई समुन्नत योजना–२ का इकाइधनीलाई भने आर्थिक वर्ष २०८२÷८३ का लागि कुनै पनि प्रतिफल वितरण नगर्ने निर्णय समेत गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.