शुक्रबार, चैत्र २०,२०८२ 01:18:34
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 01:18:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आरम्भ चौतारी लघुवित्तले यसपाली पनि नदिने भयो लाभांश

Bizshala
आरम्भ चौतारी लघुवित्तले यसपाली पनि नदिने भयो लाभांश
Shivam Cement

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

उक्त बैठकले २०८१ असार मसान्तको वासलात, आव २०८१/८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

संस्थाले गत आवका लागि समेत लाभांश दिएको थिएन ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

4 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.