मंगलवार, कार्तिक ३,२०८३ 01:34:57
  • मंगलवार, कार्तिक ३,२०८३ 01:34:57
Global IME Bank Limited

एनएमबी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

Bizshala
एनएमबी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?
New Office

काठमाण्डौ । एनएमबी बैंकको कोष प्रवर्द्धन तथा एनएमबी क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२÷८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका छन्।

एनएमबी क्यापिटलको सञ्चालक समितिको साउन २९ गते बसेको १९२औँ बैठकले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबी हाइब्रिड फण्ड एल–२ का इकाईधनीलाई क्रमशः ३.१५ प्रतिशत, १० प्रतिशत र ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। घोषित प्रतिफल करसहित रहेको कम्पनीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रतिफल वितरण प्रयोजनका लागि तीनवटै योजनाको बुक क्लोज भदौ ८ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको छ। यसअनुसार भदौ ७ गतेसम्म कायम इकाईधनी घोषित प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

एनएमबी क्यापिटलले सञ्चालक समितिको २०८३ साउन २९ गते बसेको बैठकबाट प्रतिफल वितरणसम्बन्धी निर्णय गरेको जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.