एनएमबी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?
काठमाण्डौ । एनएमबी बैंकको कोष प्रवर्द्धन तथा एनएमबी क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२÷८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका छन्।एनएमबी क्यापिटलको सञ्चालक समितिको साउन २९ गते बसेको १९२औँ बैठकले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबी हाइब्रिड फण्ड एल–२ का इकाईधनीलाई क्रमशः ३.१५ प्रतिशत,...

