सोमबार, फाल्गुन ४,२०८२ 12:15:50
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:15:51
Bizshala
Global IME Bank Limited

एनएमबि क्यापिटलद्वारा साधारण सभा आह्वान, १७% नगद लाभांश पारित गरिने

एनएमबि क्यापिटलद्वारा साधारण सभा आह्वान, १७% नगद लाभांश पारित गरिने
Shivam Cement

काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं साधारण सभा डाकेको हो ।  

उक्त सभा मंसिर १७ गते काठमाण्डौको लाजिम्पाटमा रहेको दुषित प्रिन्सेसमा दिनको साढे ३ बजेदेखि सुरु हुनेछ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशत कर सहित नगद लाभांश(कर समेत) प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८१/८२ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालकहरुको बैठक भत्ता वृद्धि, भ्रमण खर्च तथा दैनिक भत्ता पारित गरिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.