मंगलवार, आश्विन १३,२०८३ 09:32:36
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:32:36
Bizshala
Global IME Bank Limited

एनएमबी सरल बचत फण्ड–ई को लाभांश घोषणा

Bizshala
एनएमबी सरल बचत फण्ड–ई को लाभांश घोषणा
New Office

काठमाण्डौ । एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२÷८३ का लागि इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल (करसहित) वितरण गर्ने भएको छ।

योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडका अनुसार साउन २१ गतेसम्म कायम इकाइधनीलाई उक्त प्रतिफल वितरण गरिनेछ। प्रतिफल वितरणका लागि साउन २१ गते एक दिन बुक क्लोज गरिएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि कायम इकाइ पूँजीका आधारमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। सम्बन्धित इकाइधनीको हितग्राही (डिम्याट) खातामा प्रतिफल रकम जम्मा गरिने जनाइएको छ।

यसैगरी, डिभिडेन्स रिइन्भेष्टमेन्ट प्लानमा सहभागी इकाइधनीका लागि वितरण हुने प्रतिफल रकमबाट प्रचलित कानूनबमोजिम कर कट्टी गरी बाँकी रकमबाट थप इकाइ खरिद गरिने व्यवस्था गरिएको छ। थप खरिद गरिएका इकाइसम्बन्धी विवरण सम्बन्धित हितग्राही खातामा प्रतिबिम्बित गरिने फण्डले जनाएको छ।

फण्डले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका इकाइधनीलाई यथाशीघ्र आफ्नो बैंक खाता विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.