आईतवार, बैशाख ६,२०८३ 02:07:55
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:07:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’को सार्वजनिक निष्कासन माघ २४ गतेदेखि

Bizshala
‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’को सार्वजनिक निष्कासन माघ २४ गतेदेखि
Shivam Cement

काठमाण्डौ । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल–२’ को सार्वजनिक निष्कासन आगामी माघ २४ गतेदेखि हुने भएको छ ।

एनएमबि बैंक कोष प्रवद्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड  इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।    

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ६८ लाख  इकाइ कोष प्रवद्धक एनएमबि बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गर्न लागिएको हो ।  

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

CG Motors
Garima Development Bank
IME remit

यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ २८ गते र ढिलोमा फागुन ८ गते बैंकिङ समयपछि हुनेछ ।

यो बन्दमुखि योजना हो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.