बुधबार, भाद्र ३,२०८३ 02:43:13
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:43:13
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । एनआईसी एशिया बैंक बैंकद्वारा प्रवर्द्धन गरिएको तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फण्ड), एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड,एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको लाभांश घोषणा भएको हो ।  

Bizshala
CG Motors

एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले यी ५ वटा म्युचुअल फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फण्ड)का लागि १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लागि १०.५० प्रतिशत, एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका लागि १० प्रतिशत,एनआईसी एशिया ग्रोथ फण्डका लागि ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लागि ९.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यी सबै लाभांश करसहित घोषणा गरिएको हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.