सोमबार, पुष ८,२०८१ 05:08:13
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:08:13
IME remit
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले गत आवका लागि लाभांश पाउने

Hyundai Nepal
नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले गत आवका लागि लाभांश पाउने
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले गत आवका लागि लाभांश पाउने भएका छन् । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत अहावका लागि लाभांश घोषणा गरेको हो ।  

Bizshala
Shivam Cement
CG Motors

यससँगै संस्थाका सेयरधनीहरुले गत आवको अवितरित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश पाउने छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

सेयरधनीहरुले यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट अनुमोदन भएसँगै पाउने छन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.