सोमबार, पुष ८,२०८१ 05:46:43
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:46:43
IME remit
Global IME Bank Limited

यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

Hyundai Nepal
यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । यूनाईटेड इदी मर्दी एण्ड आरवि हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  

Bizshala
Shivam Cement
CG Motors

बैठकले सेयरधनीहरुलाई आव २०८०/८१ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

यस्तै बोनस सेयर जारी भए पश्चात कायम हुने चुक्तापूँजिको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ । 

हकप्रद सेयर निष्काशन गरी अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्नेको लागी विद्युत नियमन आयोग वाट पूर्व स्वीकृती भए पश्चात् अनुमोदनको लागी कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.