बिहीबार, फाल्गुन ७,२०८२ 03:47:41
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 03:47:41
Bizshala
Global IME Bank Limited

छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
Shivam Cement

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १२.५० प्रतिशत बोनस सेयर र १२.५० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.