IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 06:33:04
IME remit
Global IME Bank Limited

प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

Hyundai Nepal
प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डले गत आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका हुन् ।  

प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत नगद लाभांश र प्रभु स्मार्ट फण्डले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दुबै फण्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेका हुन् । गत आवको अन्त्यसम्म प्रभु सेलेक्ट फण्डको न्याभ १३.४६ रुपैयाँ रहेको छ भने प्रभु स्मार्ट फण्डको न्याभ १३.५३ रुपैयाँ रहेको छ । यी दुबै फण्ड बन्दमुखी योजना हुन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.