‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बाँडफाँड
काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को इकाई असार १७ गतेका दिन बाँडफाँड गरिएको हो ।