सोमबार, मंसिर ८,२०८२ 11:11:19
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 11:11:19
IME remit
Global IME Bank Limited

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बाँडफाँड

Hyundai Nepal
‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बाँडफाँड
Shivam Cement

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को इकाई असार १७ गतेका दिन बाँडफाँड गरिएको हो ।  

CG Motors
New Office
Garima Development Bank

यो योजना’को ४ करोड  इकाइको बिक्री आवेदन गत जेठ २३ गतेदेखि असार ६ गतेसम्म खुला गरिएको थियो । यो योजनाको प्रति इकाइ मुल्य रु.१० दरको ४ करोड इकाइमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखि प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाई बिक्री खुला गरिएको थियो ।  

तर मागभन्दा बढी रकमका लागि आवेदन परेकाले माग गरिएको अवधिभित्र प्राप्त भएका आवेदनहरुलाई बिजपूँजीसहित धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.