सोमबार, असार २,२०८२ 02:19:44
  • सोमबार, असार २,२०८२ 02:19:44
Global IME Bank Limited

प्रभु क्यापिटलले चिकित्सकहरुलाई दियो सेयर बजार सम्बन्धी तालिम

Hyundai Nepal
प्रभु क्यापिटलले चिकित्सकहरुलाई दियो सेयर बजार सम्बन्धी तालिम
Nabil Bank Limited

काठमाण्डौ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक २०२४) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ गते वित्तिय साक्षरता कार्यक्रमअन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरुबीच कार्यक्रम सम्पन्न गरेको छ ।

 कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख सञ्चालक अधिकृत सन्देश जिसि लगायतका कार्य समितिका सदस्यहरुसमेत गरी करीब २२ जना चिकित्सकहरु सहभागिता रहेको थियो ।  कार्यक्रम प्रविधिक विशेषज्ञका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्दझा ले सञ्चालन गरेका थिए । 

उक्त वित्तिय साक्षरता कार्यक्रमअन्तर्गत चिकित्सा पेशामा व्यस्त रहेका चिकित्सकहरुले समेत निष्क्रिय रुपम सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको क्यापिटलले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रम चिकित्सकहरुलाई लगानी सम्बन्धि जागरुकता, लगानीको विभिन्न अवसर र चुनौतीहरु, तथा लगानी सम्बन्धित जोखिम व्यवस्थापनको विषयमा केन्द्रीत रहि तालिम कार्यक्रम सम्पन्न गरिएको हो ।  

चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडले आयोजना गरेको उतm कार्यक्रम सेयर बजार सम्बन्धि सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा निकै प्रभावकारी भएकोे बताएको क्यापिटलले उल्लेख गरेको छ । चिकित्सकहरुआफ्नो समय व्यस्तता तथा सेयर बजार सम्बन्धी पर्याप्त ज्ञान नभएको कारण पूंजी बजारमा सक्रिय नरहेको बताएका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.