बिहीबार, चैत्र २१,२०८१ 04:00:06
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:00:06
IME remit
Global IME Bank Limited

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

Hyundai Nepal
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.६५ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस सेयर रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले प्रस्तावित लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र आगामी ३१ औां साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.