बिहीबार, चैत्र २१,२०८१ 03:23:48
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:23:48
IME remit
Global IME Bank Limited

सेयरधनीका लागि युनिलिभर नेपालको लाभांश प्रस्ताव, प्रतिकित्ता नगद कति ?

Hyundai Nepal
सेयरधनीका लागि युनिलिभर नेपालको लाभांश प्रस्ताव, प्रतिकित्ता नगद कति ?
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आथिर्क वर्षका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसर्थ असोज २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.