युनिलिभर नेपालद्वारा बाढी प्रभावितलाई सहयोग, उद्धार कोषमा ५ करोड र सरसफाइ सामग्री प्रदान
काठमाण्डौ। हालै देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले युनिलिभर नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ करोड योगदान गरेको छ।बाढीको पानी घट्दै गएसँगै प्रभावित क्षेत्रमा सुरक्षित तथा स्वस्थ वातावरण पुनःस्थापना गर्न आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले थप करिब २६ टन स्वास्थ्य...

