बिहीबार, चैत्र २१,२०८१ 03:28:26
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:28:26
IME remit
Global IME Bank Limited

युनिलिभर नेपालको नाफा र आम्दानी दुवै घट्यो

Hyundai Nepal
युनिलिभर नेपालको नाफा र आम्दानी दुवै घट्यो
Nabil Bank Limited

काठमाण्डौ । बहु राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी दुवै घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको  तुलनामा ४.६३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको पहिलो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

यस्तै कम्पनीको आम्दानी पनि ३.०५ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ अर्ब ३५ करोड आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने २ अर्ब २८ करोड मात्रै आम्दानी गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको कुल खर्च पनि २.५१ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब ६७ करोड रुपैयाँ रहेको कम्पनीको खर्च घटेर १ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ ।  

कम्पनीको रिटेन्ट अर्निङ ९.५४ प्रतिशतले बढेको छ । रिटेन्ड अर्निङको आकार ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको)२०९६ रुपैयाँ, प्रतिसेयर  नेटवर्थ ५ हजार ८३६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.