आईतवार, असार २२,२०८२ 11:13:47
  • आईतवार, असार २२,२०८२ 11:13:47
Global IME Bank Limited

युनिलिभर नेपालको अधिकृत पूँजी वृद्धि, २.१४ अर्ब कायम

Hyundai Nepal
युनिलिभर नेपालको अधिकृत पूँजी वृद्धि, २.१४ अर्ब कायम
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले अधिकृत पूँजी वृद्धि गरेको छ । कम्पनीले आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ  पुर्याएको हो ।  

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २ करोड १४ लाख थान सेयरहरुमा विभाजित गरेको छ । उक्त सेयरहरु प्रिफरेन्स वा साधारण सेयरहरुमा शर्त वा उपबन्धनसहित वा रहित विभिन्न किसिमका सेयरहरुमा विभाजन गर्न सकिने कम्पनीले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको रजिष्टर्ड कार्यालयले अधिकृत पूँजी वृद्धि गर्ने प्रस्तावलाई स्वीकृती प्रदान गरेको युनिलिभर नेपालले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.