विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रोको नाफा पनि घट्यो
काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रो पावर कम्पनी लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले आज चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म...