सोमबार, असार २,२०८२ 09:01:00
  • सोमबार, असार २,२०८२ 09:01:00
Global IME Bank Limited

पुरानो नगद लाभांश बुझिलिन सानिमा माई हाईड्रोको आग्रह

Hyundai Nepal
पुरानो नगद लाभांश बुझिलिन सानिमा माई हाईड्रोको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।

केहि सेयरधनी तथा हकवालाहरुले हालसम्म पनि पुरानो लाभांश रकमका लागि हकदाबी नगरेकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिनु कम्पनीले आग्रह गरेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हालसम्म दाबी नपरेको लाभांश रकमको विवरण कम्पनीको वेबसाइटको न्यूज एण्ड रिपोर्टमा र सानिमा क्यापिटलको वेबसाइटमा लगइन गरि हेर्न सकिनेछ ।    

अन्यथा ५ वर्षभन्दा पुराना अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.