मंगलवार, आश्विन १३,२०८३ 08:22:25
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:22:25
Bizshala
Global IME Bank Limited

जोशी हाईड्रोपावरको साधारण सभा स्थगित, अब कहिले आयोजना हुँदैछ ?

Bizshala
जोशी हाईड्रोपावरको साधारण सभा स्थगित, अब कहिले आयोजना हुँदैछ ?
New Office

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा स्थगित भएको छ । यही माघ १५ गते काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान १० बजेदेखि सुरु हुने तय भएको नवौं र दशौं साधारण सभा एथगित भएको हो ।  

सभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेका कारण साधारण सभा एगित गर्नुपरेको कम्पनीले एक सूचना जारी गर्दै जनाएको छ । अब उक्त सभा यही माघ २४ गते काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान १० बजेदेखि आयोजना गर्ने कम्पनीले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।  सभामा सञ्चालक समितिको अर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने ,आव २०७९/८०२ र २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी सो लाई आगामी साधारण सभामा पेश गर्ने, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, आव २०७९/२०८० र २०८०/८१ को विवरण पारित गर्ने, कम्पनीमा रिक्त रहेको १ जना महिला सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

 

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ माघ २ गतेसम्म नेप्सेमा कारोबार भई काउम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.