सोमबार, फाल्गुन ४,२०८२ 04:09:26
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:09:27
Bizshala
Global IME Bank Limited

वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने

वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । फागुन २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त सभा आगामी चैच १५ गते भक्तपुरको मध्यपुर ठिमीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, उच्च अदालत पाटनबाट गत असार १६ गते भएको फैसला बमोजिम कम्पनीको पूँजी घटाउने र प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन दिएको खण्डमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने  सञ्चालक समितिकोतर्फबाट अध्यक्षले पेस गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन लगायत सम्पूर्ण अनुसूची पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने सामान्य प्रस्तावहरु समेत पारित गरिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.