बुधबार, माघ ९,२०८१ 05:37:34
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:37:34
IME remit
Global IME Bank Limited

मकर जितुमाया सुरी हाईड्रोपावरको साधारण सभा र बुक क्लोज मिति तय

Hyundai Nepal
मकर जितुमाया सुरी हाईड्रोपावरको साधारण सभा र बुक क्लोज मिति तय
Nabil Bank Limited

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा आगामी पुस २१ गते आयोजना गर्ने भएको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

उक्त सभा काठमाण्डौको धुम्बाराहीमा रहेको सूर्य इभेन्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधन÷थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आव २०८०/८१ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुन पाउनेछन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.