मकर जितुमाया सुरी हाईड्रोको नाफा ६७% ले बढ्यो, ईपीएसमा पनि सुधार
काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले विद्युत बिक्रीबाट हुने आम्दानी बढाउँदै र खर्च कटौती गर्दै नाफा बढाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६७.५६ प्रतिशतले बढी हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ६६ लाखबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले...

