मंगलवार, चैत्र १९,२०८१ 11:32:25
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:32:25
IME remit
Global IME Bank Limited

आम्दानी बढ्दा मकर जितुमाया सुरी हाईड्रोको नाफा १३६% ले वृद्धि

Hyundai Nepal
आम्दानी बढ्दा मकर जितुमाया सुरी हाईड्रोको नाफा १३६% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १३६.०३ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १३ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ७७ लाख रुपैयाँ कमाएको थियो ।    

Shivam Cement
Bizshala
CG Motors

यस्तै कम्पनीले ७१ हजार ६७० रुपैयाँ अन्य आम्दानी गरेको छ । कम्पनीको कर्मचारी खर्च ४९ लाख ३२ हजार रुपैयाँ र प्रशासनिक र अन्य खर्च २२ लाख १३ हजार रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको ३८ लाख रुपेयाँ छ । कम्पनीको चुक्तापुँजी ७६ करोड रुपैयाँबराबरको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.३८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०५.५६ रुपैयाँ र रिर्टन अन इक्विटी ७.२५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.