बिहीबार, चैत्र २१,२०८१ 02:37:20
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:37:20
IME remit
Global IME Bank Limited

नबिल स्टक डिलरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Hyundai Nepal
नबिल स्टक डिलरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा असोज २० गते आइतबार काठमाण्डौ दरबारमार्गमा रहेको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो ।  

सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, सेयरधनीलाई आव २०८०/८१ का लागि ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै, २०८१/८२ का लागि पिजेपिएन एण्डको चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नबिल स्टक डिलर लिमिटेड नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । जसले धितोपत्र व्यापारीअन्तर्गत पूर्ण धितोपत्र दलाल सेवा, निक्षेप सदस्यता सेवा, सेयर प्रत्याभूती सेवालगायतका अन्य गुणस्तरिय सेवाग्राहकहरु प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.