बुधबार, फाल्गुन ६,२०८२ 02:20:06
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:20:06
Bizshala
Global IME Bank Limited

भिजन लुम्बिनी उर्जाद्वारा साधारण सभा आह्वान

भिजन लुम्बिनी उर्जाद्वारा साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १९ गते ७ औं वार्षिक साधारण सभा डाकेको छ ।

उक्त सभा बुटवलमा रहेको दियालो फूडल्याण्डमा बिहान ११ बजेर ३० मिनेटबाट सुरु हुनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वित्तीय स्थितिको विवरण तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.