भिजन लुम्बिनी ऊर्जाको १ करोड ६६ लाख बढी कित्ता सेयरको लकइन मंसिर ४ मा सकिँदै
काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको १ करोड ६६ लाख ६२ हजार ७४० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर ४ गते समाप्त हुने भएको छ।कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्राचार गर्दै संस्थापक समूह, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीका नाममा रहेको सेयरको तीन वर्षे लकइन अवधि मंसिर ४ गते अर्थात् नोभेम्बर २०, २०२६ मा सकिने जानकारी गराएको हो। 1791795111627...

