बिहीबार, श्रावण १४,२०८३ 01:21:06
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:21:06
Bizshala
Global IME Bank Limited

भिजन लुम्बिनी उर्जाका सेयरधनीको हात यसपाली पनि रित्तै, लाभांश नदिने निर्णय

भिजन लुम्बिनी उर्जाका सेयरधनीको हात यसपाली पनि रित्तै, लाभांश नदिने निर्णय
New Office

काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सेयरधनीहरुलाई गत आवको नाफाबाट कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

बैठकले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वार्षिक आर्थिक विवरण तथा सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरुमाथि छलफल गरी स्वीकृतीको लागि आगामी बार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले आव २०८०/८१ का लागि पनि लाभांश दिएको थिएन ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.