बिहीबार, बैशाख १०,२०८३ 03:04:36
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 03:04:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Bizshala
एनआईसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । सोहीक्रममा संस्थाले साउन ६ गते धरान शाखा, साउन ७ गते लेटाङ शाखा तथा साउन ९ गते गौरादह शाखामा कार्यक्रम सम्पन्न गरेको हो ।

धरानमा आयोजित कार्यक्रममा ७० जना, लेटाङमा ७२ जना तथा गौरादहमा ७० जना सदस्यहरु लाभान्वित भएको संस्थाले जनाएको छ । एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा सम्बन्धित शाखाका प्रमुख, जन प्रतिनिधि, एन्जल फाउन्डेसनका प्रतिनिधि एवम् अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रममा हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारी दिइएको थियो भने पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो ।  

साथै वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी संस्थाले दिएको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.