काठमाण्डौ । साना किसान विकास लघुवित्तको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी पृथ बहादुर थापाले पाएका छन् ।
संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै संचालक समितिको बैठकले थापालाई कामु सीइओको जिम्मेवारी तोकेको हो ।
थापा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।