खुद ब्याज आम्दानीमा कमी आएसँगै साना किसान विकास लघुवित्तको नाफा २६% ले खुम्चियो
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म संस्थाले ३८ करोड ९ लाख खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.४२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ५१ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि...

