काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बाशु अधिकारी नियुक्त भएका छन् । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई पुस ३ गतेदेखि लागू हुनेगरी उक्त पदको जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ । अधिकारीले पुस गतेनै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।