Bizshala
  • बुधबार, असार २४,२०८३ 02:41:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्शद्वारा सम्मानित

Laxmi Sunrise Bank Limited
नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्शद्वारा सम्मानित

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेड,इण्डियन च्याम्बर अफ कमर्शद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले Best Performance on Risk Management, Best Bank and Best Performance on Assets Quality बिधामा उक्त सम्मान प्राप्त गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

भारतको नयाँ दिल्लीमा इण्डियन चेम्बर अफ कमर्शद्वारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गरे ।

 यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिने बैंकले जनाएको छ ।

नेपाल एसबिआई बैंकले १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमातर्फत बैंकिङ सेवा दिदै आएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.