बिहीबार, असार ११,२०८३ 07:24:04
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:24:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विद्यमान परिस्थितिमा सेनालाई जोडेर भईरहेका भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह

Laxmi Sunrise Bank Limited
विद्यमान परिस्थितिमा सेनालाई जोडेर भईरहेका भ्रामक र झुटा  समाचारमा विश्वास नगर्न आग्रह

काठमाण्डौ । नेपाली सेनाले नेपालको सेनाका बारेमा सार्वजनिक भईरहेको भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

‘विद्यामान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धाराणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ। तसर्थ भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूमा नेपाली सेना आग्रह गर्दछ’ विज्ञप्तीमा उल्लेख छ ।  

यस्तै सेनाले सूचना आदान प्रदानका लागि जनसम्पर्क तथा सूचना निर्देशनालय लगायत स्थानिय स्तरमा देशभरका ८ वटा पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.