सोमबार, असार २,२०८२ 11:23:14
  • सोमबार, असार २,२०८२ 11:23:14
Global IME Bank Limited

कोका–कोलाको ‘काठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण सम्पन्न

Hyundai Nepal
कोका–कोलाको ‘काठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । कोका–कोलाको ʻकाठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण सम्पन्न भएको छ । दोस्रो संस्करणमा २५ भन्दा धेरै मोमो स्टलहरु राखिएका थिए। 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका चर्चित भारतीय गायक पापोनसहित प्रजिना, जोन एन्ड द लोकल्स, भेक, द एलिमेन्ट्स र सुशान्त घिमिरे जस्ता नेपाली कलाकारहरुको प्रस्तुति रहेको थियो ।

 कन्सर्टमा १७ हजार भन्दा धेरै दर्शकहरुको सहभागिता रहेको कम्पनीले दाबी गरेको छ । उक्त कात्यक्रममा फोहोर व्यवस्थापनकै लागि भनेर छुट्टै फोहोर व्यवस्थापनको समूह परिचालन गरिनुको साथै कुहिने र नकुहिने फोहोरको लागि छुट्टाछुट्टै बिनहरु राखिएको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.