दोस्रो बजारमा सस्तो भाउमै सेयर फालाफाल, ३० कम्पनीको मूल्य रु.३ सय भन्दा कम
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा केही दिनयता कारोबार रकम खुम्चिदै गएको छ । पछिल्लो सरकारले सम्पत्ति शुद्धीकरण छानबिनमा केही ठूला व्यवसायी वा लगानीकर्तालाई पक्राउ गरेपछि त्यसको प्रभाव सेयरबजारमा परेको देखिन्छ । ठूला व्यवसायीहरु यसरी धमाधम पक्राउ परेपछि सेयरबजारमा भोल्युम घट्दै गएको केही विज्ञहरुले अनुमान लगाएका छन् । यस्तै कारणले लगानीकर्ताहरु अहिले पर्ख र हेरको...

