बिहीबार, असार ११,२०८३ 02:12:10
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:12:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गरेका छन् । कार्की र सङबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।  

उक्त अवसरमा प्रधानमनन्त्रीले कार्कीले चीन सरकारबाट व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन् ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै उनले बाढीबाट धवस्त रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा चीन सरकारले गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरिन् ।  

यस्तै नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल र चीनबीचमा रहिआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

उनले नेपाललाई सहयोग प्रदान गर्न चीन सधैं तयार रहेको बताए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.