बिहीबार, असार ११,२०८३ 02:20:52
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:20:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ ग्रहण गराइने

Laxmi Sunrise Bank Limited
मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ ग्रहण गराइने

काठमाण्डौ । सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले पाँच नयाँ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरे बमोजिम आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।  

नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो दुई बजे हुने कार्यक्रम रहेको छ । सुशीला कार्कीले उद्योग मन्त्रालयमा अनिलकुमार सिन्हा, स्वास्थ्य मन्त्रालयमा संगीता कौशल मिश्र, कृषि मन्त्रालयमा मदन परियार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महावीर पुनको नाम सिफारिस गरेकी छन् ।  

New Office
CG Motors
Garima Development Bank

हाल मन्त्रिपरिषदमा ३ जना मन्त्री मात्रै रहेका छन् । जसअन्तर्गत अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ, र गृहमन्त्रीमा ओमप्रकाश अर्याल रहेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.