काठमाण्डौ । नबिल बैंक लिमिटेडको रसुवा जिल्लामा रहेको टिमुरे शाखा बन्द अवस्थामा रहेको छ । रसुवा जिल्लामा आएको भारी वर्षा, बाढी र पहिरोका कारण सिर्जित असहज परिस्थितीले उक्त शाखाबाट प्रवाह हुने बैंकिङ सेवा प्रभावित भएको हो ।
बन्द रहेको सेवा यथाशिघ्र सञ्चालन हुने बैंकले जनाएको छ । यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति बैंकले क्षमाप्राथि गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।