काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशन कुमार अधिकारीको राजीनामा स्वीकृत भएको छ । संस्थाको चैत ८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको संस्थाले जनाएको छ ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।